मुख्य खबर

विश्वकप फुटबलको भविष्यवाणी गर्ने बिरालोको हत्या भएको खुलासा, अनुसन्धान गर्दै प्रहरी

  रसिया विश्वकप फुटबल प्रतियोगितामा सफल भविष्यवाणी गरेर चर्चामा आएको एक बिरालाेको हत्या गरिएको आश‌कामा प्रहरीले अनुसन्धान सुरु गरेको छ। समुह चरणमा प्राय सवै खेलका भविष्णवाणी मिलाएर चर्चित बनेको एक खैरौ बिरालाेको निधन भएपछि रसियन प्रहरीले त्यसको अनुसन्धान गर्ने जनाएको छ।