मुख्य खबर

कलंकी मालपोतमा कृषिमन्त्री खनालको छड्के, ७० जना निलम्बन, मालपोत र नापी भ्रष्टचारको अखडा

  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कलंकी मालपोत कार्यालयको अनुगमन गर्दै १४ बुँदे निर्देशन दिएका छन् । राज्यमन्त्री रामकुमारी चौधरी, सचिव गोपीनाथ मैनाली सहितको मन्त्रालयको टोलीले मालपोतको कामप्रति सेवाग्राहिको गुनासो बढेको भन्दै कार्यालयलाई कडा निर्देशन दिएको छ