अमेरिकालाई इरानको धम्की – हामी लड्न तयार छौँ
इरायिन स्पेस फोर्सका कमाण्डरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि आक्रमण गरे आफ्नो सबै उपलब्धिहरु गुमाउने चेतावनी दिएका छन् । इरानका मेजर जनरल क्वासाम सोलेइमानीले यदि ट्रम्पले युद्धको सुरुवात गरेको खण्डमा इस्लामिक मुलुकले अमेरिकालाई सिध्याइदिने चेतावनी दिएका हुन्। इरानियन समाचार एजेन्सीले दिएको