मुख्य खबर

ट्याक्टरले बनाएको खाल्डोमा परेर एक वृद्धको मृत्यु

    सडकमा ट्याक्टरले बनाएको खाल्डोमा परेर तेह्रथुममा एक व्यक्तिको मृत्यु भएको छ । म्याङलुङ नगरपालिका–१ स्थित जिविस टोलबाट गणेश इँटा उद्योग जाने बाटोमा ट्याक्टरले बनाएको खाल्डामा परेर म्याङलुङ्ग नगरपालिका–१०, तम्फुलाका झाँक्री कान्छा भनिने करिब ६० वर्षीय ठगबहादुर पुर्कुटीको मृत्यु