डेन्जर जोनमा परेका लालबाबुलाई अर्को झट्का, गैरआवासीय नेपालीले मागे राजीनामा
कर्मचारीको व्यवस्थापन गर्न नसकेर डेन्जर जोनमा परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई अर्को झट्का लागेको छ । गैरआवासीय नेपालीले मन्त्रि पण्डितको राजीनामा पनि मागेका छ । मन्त्रि पण्डितले गैरआवासीय नेपालीप्रति देखाएको व्यवहार ठिक नभएको पुष्टि भएको