मुख्य खबर

तपाईले पैसामा केही लेख्ने वा कोर्ने गर्नुभएको छ, यदि छ भने आजैबाट छोड्नुस, त्यसो गरे परिएला जेल

  नेपाल राष्ट्र बैंकले नोटमा(पैसा)मा कोर्न नपाउने व्यवस्था ल्याउन लागेको छ । राष्ट्र बैंकले भदौ १ गतेदेखि लागु हुने गरी यस्तो व्यवस्था लागू गर्न लागेको हो । मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्न बनेको मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी