सुनवार्इकाे अन्तिम समयमा के भने अाेलीले जसकारण झाेक्किए जाेशी



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित कायममुकाय प्रधानन्यायाधीश दिपकराज जोशीलाई राजीनामा दिन आग्रह गरेका छन् । ओलीकाे यस्ताे अाग्रहपछि जाेशी झाेक्किएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा प्रधानमन्त्री ओलीले शैक्षिक योग्यताको प्रमाण पत्र गम्भीर प्रकृतिकमे उजुरी लगायतकाे विवादमा मुछिएकाले राजीनामा दिएर सुरक्षित बहिरगमनकाे लागि सुझाएपछि उनी झाेक्किएका हुन्।

 

जोशीले राजीनामा नदिए संसदीय सुनुवाई समितिमा रहेका नेकपा र सत्तारुढ दल संघीय समाजवादी फोरमका सांसदलाई जोशीको नाम अस्वीकार गर्नप्रम ओलीले निर्देशन दिइसकेकाे स्राेतकाे भनार्इ छ ।

 

पन्ध्र सदस्यीय समितिमा नेकपाका नौ, फोरमका एक, सरकारलाई समर्थन गरेको राजपाका एक र कांग्रेसका चार सदस्य छन् । समितिमा सरकारमा रहेका नेकपा र फोरमका गरी दश सदस्य छन् । यो संख्या दुई तिहाई भएकाले जोशीको नाम अस्वीकार गर्न सरकारलाई कुनै बाधा नपर्ने कानुनका जानकारहरु बताउछन्।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...