उपेन्द्र यादवको पार्टी पनि नेकपामा यसरी हुने भयो बिलय,सधैका लागी यसरी गर्ने भए सत्ता कब्जा
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्दै यादव उपप्रधानमन्त्रीसहित सरकारमा सहभागि भएपछि संविधान संशोधनका बारमो विगतमा लिएको अडानबाट पछि हट्ने संकेत देखिएको छ । कुनै बेला नेकपा एमाले र कुनै बेला नेकपा माओवादी बनेको यादव अहिले तिनै एमाले र माओवादी एक