मुख्य खबर

मोदी भेट्न कांग्रेस नेताको यस्तो लर्को,मोदी संग कानेखुसी गर्ने पर्खाईमा प्रचण्ड

नेपाल भ्रमण रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतीपक्षी नेपाली कांग्रेसका नेताहरूसँग सामूहिक भेटवार्ता गरेका छन्। शनिबार अपरान्ह राजधानीको होटल हायतमा भेटवार्ता भएको हो। मोदीसँगको भेटमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र