मुख्य खबर

एकै परिवारका ७ जनाले गरे आत्महत्या, यस्तो छ कारण

  दिल्लीको बुराडीमा एकै परिवारका ११ जनाले सामूहिक आत्महत्या गरेको घटना सेलाउन नपाउदै भारतमा फेरि अर्काे यस्तै घटना दोहोरिएको छ ।   केहि हप्ताअघि बुराडीमा भएको घटनाको अनुसन्धान चलिरहेका बेला राँचीमा पनि एकै परिवारका ७ जनाले आत्महत्या गरेका छन् ।