मुख्य खबर

प्रधानमन्त्री ओलीसँग यसरी गले मोदी,१९५० को सन्धि पुनरावलोकन गर्न भारत सहमत, स्वास्थ्यमा पनि यसरी हुँदैछ सिण्डिकेटको अन्त्य

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भारत १९५० को सन्धि फेर्न सहमत भएको खुलासा गरेका छन् । एमाले माओवादी पुनर्गठनपछि पहिलोपटक बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारत सन् १९५० को सन्धि पुनरावलोकन गर्न