मुख्य खबर

नेपाली कामदार मलेसिया जान तत्काल खुल्ने, संझौता गर्न आउँदै मलेसियाका मानव संशाधन मन्त्री

  कामदार भित्र्याउन नेपाल लगायतका देशसँग समस्या भएपछि मलेसियाले कामदार आपूर्तिमा नयाँ नीति नै सार्वजनिक गर्ने भएको छ । विभिन्न कम्पनी खडा गरी कामदारबाट चर्को रकम असुल गरेको समस्यालाई समाधान गर्नेगरी मलेसियाले यसै साता नयाँ नीति घोषणा गर्ने भएको हो