रत्ननगर नगरपालिकाका सात राजनीतिक दलले कर वृद्धिको विरोधमा आन्दोलन थालेका छन्। नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले आइतबारदेखि रिले अनशन शुरु गरेका हुन्। कर वृद्धि फिर्ता गर्न आग्रह गर्दा नगरपालिकाले नमानेपछि बाध्य भएर अनशन सहितको आन्दोलन
पाल्पाको तानसेन बजारमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । जिपको