मुख्य खबर

संसदमा मन्त्री अधिकारीको जवाफ– वाइड बडी विमान खरिदमा भ्रष्टचार, दोषीलाई कारवाही गर्ने तयारी

  संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिदको सम्बन्धमा प्रश्न उठेपछि मन्त्रालयले सुक्ष्म ढंगले छानबिन शुरु गरेको बताएका छन् ।   प्रतिनिधिसभाको सोमवारको बैठकमा सभामुखसँग समय लिएर मन्त्री अधिकारीले जहाज खरिदका क्रममा