मुख्य खबर

आईटी गोदाममा बाढी छिर्यो, डेढ करोडभन्दा बढीको क्षति

  मंगलबार राति परेको अविरल वर्षाको कारण काठमाडौंको अनामनगरमा एक आईटी गोदाम डुबानमा परेको छ । वर्षाको कारण अनामनगरमा रहेको बारकोड नेपाल प्रालि डुबानमा परेको हो । डुबानको कारण १ करोड ५० लाखभन्दा बढीको सामग्रीहरु नष्ट भएको कम्पनीका सञ्चालक भीमेश्वर