मुख्य खबर

सुरुङको माटो फाल्ने क्रममा टिपर बेपत्ता

  बलेफी खोला ए जलविद्युत आयोजना सुरुङको माटो फाल्ने क्रममा टिपर बेपत्ता भएको छ । बुधबार दिउँसो बा ४ ख ९५८० नम्बरको टिपर जुगल गाउँपालिका–२ गोल्फेमा पर्ने ब्रम्हायणी नदीमा खसेर बेपत्ता भएको हो ।   सुरुङको माटो लोड गरेर बाहिर