नेपाल यातायात मजदूर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक
नेपाल कम्युनिष्ट पार्टी नेकपाका एक लाख कार्यकर्ताले रोजारी पाउने भएका छन् । केही दिनअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा