मुख्य खबर

चीन भ्रमण सफल : प्रधानमन्त्री, के के ल्याए चीनबाट

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणले पारवहन तथा यातायात क्षेत्रमा नेपालको दायरा फराकिलो भएको बताउनुभएको छ । मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित विशेष पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “नेपाल–चीनबीचको मित्रता र