मुख्य खबर

ट्यांकर र मोटरसाइकल ठोक्किँदा पोखरामा २ जनाको मृत्यु

पोखरामा बुधबार साँझ भएको दुर्घटनामा २ जनाको मृत्यू भएको छ । पोखरा लेखनाथ महानगरपालिका–५, मालेपाटनमा बुधबार साँझ ट्यांकर र मोटर साइकल आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको हो । ग.१ ख. २८९६ नम्बरको ट्यांकरसँग ध.१ ख.५०२१ नम्बरको मोटरसाइकल