दिनदहाडै खुकुरी हान्ने यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

 

नेपालगन्ज उपमहानगरपालिका–७ डिएसपी रोड नजिकै अरबीहुसेन अन्सारीमाथि शुक्रबार दिउँसो खुकुरी प्रहार भएको छ । खुुकुरी प्रहारबाट उनको टाउकोमा गहिरो घाउ बनेको छ ।

 

अन्सारीको टाउकोमा २० वटा टाँका लागेको र शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

 

घटनामा संलग्नरहेको आरोपमा नेपालगन्जकै सुदेश शाह र गोपाल श्रेष्ठलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले बताए।

 

उनका अनुसार पुरानो रिसइबीका कारण उक्त घटना भएको हो। घटनामा संलग्न भनिएका मुन्नी खान फरार रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...