मुख्य खबर

विश्वकपमा होला मेस्सी र रोनाल्डोको भिडन्त ? यस्तो छ सम्भावना

  फूटबल जगतका दुई सुपरस्टार लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले एकअर्काविरुद्ध विश्वकपमा खेल्ने सम्भावना बन्ने लक्षण देखिएको छ । यी दुवै खेलाडीको टोलीले राउन्ड अफ १६ मा आ–आफ्नो खेल जितेमा उनीहरूको भिडन्त सम्भव हुन्छ । शनिवार हुने दुई खेलले नै