मुख्य खबर

नेपाल भारतबीच सन्धि र सीमाबारे प्रतिवेदन तयार, ३० ठाँउमा नेपाली भुमि मिचेको ठहर

नेपाल र भारतबीचका सन्धि सम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक शनिबार सम्पन्न भएको छ । नेपाल भारतबीच सन्धि र सीमाबारे प्रतिवेदन तयार भएको छ । ३० ठाँउमा नेपाली भुमि मिचेमो ठहर