मुख्य खबर

स्वीस बैंकमा नेपालीको ३५ अर्ब रुपैयाँ, प्रचण्डको पनि १० अर्ब भएको खुलासा

  गोपनीयताको कानूनी आडमा ग्राहकको परिचय नखोल्ने गरे पनि  स्वीट्जरल्याण्डको ‘स्वीस नेसनल बैंक’ मा नेपाली नागरिकहरूको पनि खाता रहेको देखिएको छ । विदेशी ग्राहकहरूको सम्बन्धमा सार्वजनिक गरिएको विवरण हेर्दा नेपालीहरूले ३२ करोड २८ लाख ८० हजार फ्र्याङक त्यस बैंकमा राखेको