मुख्य खबर

१५ करोड कमिशनको खेलमा मन्त्री यादव केपी ओलीको प्रस्ताव ठाडै अस्वीककार

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक रिक्त भएको १ महिना बित्दा पनि नियुक्ति गर्न सकेका छैनन् । तेल भण्डारणका लागि जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार आरोप लागेपछि मन्त्रालयमा तानिएका गोपाल खड्काले जेठ २४ मा निगमको