मुख्य खबर

‘मानसिक रोगी’माथि कुटपिट प्रकरणः प्रहरीमाथि छानबिन सुरु

    काठमाडौंका गोंगबुमा एक मानसिक रोगीलाई प्रहरीले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि आन्तरिक छानबिन सुरु भएको छ ।     प्रहरी प्रधान कार्यालयले घटनाबारे चासो देखाएपछि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा ३ सदस्यीय छानबिन