मुख्य खबर

ससुराको हत्या गर्ने बुहारीलाई जन्मकैद, यसरी जाकियो प्रहरीको खोरमा

  पूर्वी मकवानपुरको बकैया गाउँपालिका-७ की ठूलीमाया स्याङतानलाई सुसुराको हत्या गरेको भन्दै जिल्ला अदालत मकवानपुरले जन्मकैदको फैसला सुनाएको छ । गत चैत्त १२ गते ससुराको हत्याको अभियोगमा उनलाई पूर्पक्षको लागि थुनामा पठाइएको थियो ।   ससुरा सुर्यबहादुर स्याङ्तानको हत्या गरेको