मुख्य खबर

बहुविवाह गर्ने जोडीलाई दुई वर्ष कैद

  बहुविवाह गरी फरार एक जोडीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको छ।   पक्राउ पर्नेमा साविक छायाँक्षेत्र गाविस–४ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–५ नयाँवसपार्क बस्दै आएका ४० वर्षीय चन्द्रबहादुर खड्का र सोही ठाउँकी ३५ वर्षीया पार्वती रावत रहेको