विमानस्थलको पार्किङ क्षेत्रबाट अवैध सुनका बालासहित दुईजना पक्राउ



हाम्रो इकोनोमि

 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट प्रहरीले अवैध सुनका गहनासहित दुईजनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा नवलपरासीका ३० वर्षीय डोलराज न्यौपाने र एकजनाको नाम खुल्न बाँकी रहेको महानगरीय प्रहरी टेकुले जनाएको छ।

 

बुधबार साँझ उनीहरूको साथबाट प्रहरीले करिब २ सय ९२ ग्राम सुनको ६ वटा अवैध बालासहित पक्राउ गरेको हो। उनीहरूले विदेशबाट आएका यात्रुहरूसँग सुनका बालाहरू खरिद गरेको प्रहरीको भनाइ छ।

 

यसबारेमा थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा गार्डका प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...