मुख्य खबर

बलात्कारपछि बालिका हत्या गर्नेलाई कडा कावाहीको माग गर्दै महिलाले घेरे प्रहरी कार्यालय

    पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या भएपछि स्थानीय आक्रोशित बनेका छन् । बालिकाको बलात्कारपछि हत्या गर्नेलाई कार्वाहीको माग गर्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय घेराउ नै गरेका छन् । छोरेपाटनबाट नारावाजी गर्दै आएको बिशेष गरेर महिलाहरु