मुख्य खबर

मेडिकल छात्रामाथि के हुन्छ ब‌ंगलादेशमा ? गगन थापा देखि शेरबहादुर तामाङ सम्मले के भने

  आज म कथा खोल्छु, बंगलादेशमा कयौँ चेलीहरू, हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनका लागि मैले सुनेको छु( उसले कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ। मैले सुनेको छु, यति मार्मिक छ कथा। उनीहरूले यहाँ कथा खोलिरहेका छन्। हामी