बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएकी कञ्चनपुरकी निर्मला पन्तको सुरुवाल पाखल्ने प्रहरी चाँदनी साउद र घटनास्थल हेरेका सई हरसिंह धामी निलम्बनमा परेका छन् । घटनाको अनुसन्धान गर्न खटिएको प्रहरीको अर्को डी आइजी धिरु बस्न्यात नेतृत्वको टोलीको सिफारिस अनुसार चाँदनी र हरसिंहलाई