मुख्य खबर

गठबन्धन सरकार जनमतबाट अस्वीकृत : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताले रोजेको शक्तिले शासन गर्न नपाएको कारण जनतामा निराशा बढेको बताउनुभएको छ । नेकपा एमाले गुल्मीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले गठबन्धनको नाममा जालझेल गरेर जनताले रोजेको शक्तिलाई