मुख्य खबर

५ वर्षीया बालिकाको शव पोखरीमा फेला, हत्या गरेर फालेको आशंका

    सिराहामा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । नरहिया गाउँपालिका वडा नम्बर ५ स्थित स्थमनीय मुकुन्देव यादवकी ५ वर्षीया छोरी लिलु यादवको पोखरीमा डुबेर मृत्यु भएको हो । सोमवार दिउँसो करिब २ बजे घरबाट बेपत्ता भएकी निलु