मुख्य खबर

चक्र बास्तोलाको अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम यस्तो बन्यो, साँझ दाहसंस्कार

  शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको पार्थिक शरीर उनकै निवास खुमलटारमा राखिएको छ । शनिबार राति १०ः२० बजे डा हरि राईले उनको निधन भएको पुष्टि गरेका थिए ।   अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेसका नेता तथा