मुख्य खबर

१४ वर्षीया बालिका बलात्कारको आरोपमा बाँकेमा ६५ वर्षे बृद्ध पक्राउ

    बाँकेमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।   नेपालगञ्ज उपमहानगरपालिका-१८ की बोल्न नसक्ने बालिका बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ ।   बालिका बलात्कारको आरोपमा बाँके प्रहरीले नेपालगञ्ज उपहानगरपाकिा-१८ लब्धवाका ६५ वर्षीय मन्को गोडियालाई सोमबार पक्राउ गरेको