मुख्य खबर

एक वर्षअघि यसरी भएकाे थियाे वाम गठबन्धनको घोषणा

  तत्कालिन नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको हैसियतमा थियो । यस्तै तत्कालिन माओवादी केन्द्र भने नेपाली काँग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागि थियो ।   तीन चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएर दलहरु प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेकै बेला मध्ये