मुख्य खबर

देउवा नेतृत्वको कार्यसमिति भङ्ग‍, निर्वाचनमा जाने तयारी

      नेपाली कांग्रेसले विशेष महाधिवेशनको बन्दसत्रमा पेस भएको ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ पारित भएको छ । जारी बन्दसत्र हलले पारित गरेको हो । कार्यविधि पारित भएसँगै नयाँ नेतृत्व चयन गर्ने बाटो खुलेको छ । कार्यविधिमा सभापति शेरबहादुर देउवा नेतृत्वको