मुख्य खबर

ट्रेड युनियन खारेज गर्दै सरकार, उपसचिव र सहसचिवको खुल्ला भर्ना बन्द हुने

  सरकारले ट्रेड युनियन अधिकारलाई निष्कृय र कमजोर बनाउने तयारी गरेको छ । ट्रेड युनियन अधिकारलाई नियन्त्रण गर्न खोज्दै सरकारले संघीय निजामति सेवा ऐन २०७५ ल्याउन लागेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसै साता सो विधेयक मन्त्रीपरिषदमा