मुख्य खबर

केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न ९ वर्ष लाग्ने : खर्च २ खर्ब ५७ अर्ब

  चीनको केरुङदेखि काठमाडौँसम्म रेलमार्ग निर्माणका लागि ९ बर्ष लाग्ने प्रारम्भिक  अनुमान गरिएको छ । शनिबार चीन गएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुधन अधिकारी, रेल विभागमा महानिर्देशक अनन्त आर्चाय सहितको टोली र चाइना रेल्वे एडमिनिस्ट्रेशनका प्रतिनिधी बीच केरुङ–काठमाडौं रेलमार्ग निर्माणका