मुख्य खबर

सम–सामयिककस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ? अस्पतालले जारी गर्‍यो यस्तो विज्ञप्ति

  त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ । अस्पतालले मंगलबार बिहान १० बजे विज्ञप्तिमार्फत प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको जानकारी गराएको हो ।   अस्पतालका कार्यकारी निर्देशक उत्तम कृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको