मुख्य खबर

प्रवक्ता खडगबहादुर विश्वकर्मा साधारण तारेखमा छुटे

  सर्वोच्च अदालतले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । योसँगै उनी छुटेका छन् । न्यायाधीशद्धय दीपकुमार कार्की र बमकुमार श्रेष्ठको इजलाशले विहिबार विश्वकर्मालाई तारेखमा रिहा गर्न आदेश दिएको