नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मबारे जनमत संग्रह गर्नुपर्ने अडान दोहोर्याएका छन् । यद्यपि अहिले नै नभई राजनीतिक स्थिरता कायम भएपछि जनमत संग्रह गर्नुपर्ने उनले बताए । शुक्रबार काठमाडौंमा आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा महामन्त्री