को को छन नेकपामा वेरोजगार नेताहरु
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सत्ता हाँकेको ९ महिना नाघिसकेको छ । ९ महिना १ हप्ताको अवधिमा सरकारले सिन्कोसम्म भाँचेन । आश्वासनका खोला बगाएको छ । चन्द्रमामा भर्याङ हाल्ने योजना प्रधानमन्त्री केपी शर्मा ओलीले सुनाएका छन् । तर