निर्मलाका हत्यारा कार्वाही गर्न कांग्रेसको सात दिने अल्टिमेटम
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै नेपाली काँग्रेसले अल्टिमेटम सात दिने दिएको छ । नुवाकोटको ककनीमा जारी काँग्रेस जिल्ला सभापतिहरुको भेलामा ७७ जिल्लाका सभापतिहरुको ऐक्यवद्धता रहने गरी हत्यारा पक्राउ गर्न