मुख्य खबर

ट्वीटर र फेसबुकमा रोइ कराई गरेको भन्दै ओली र प्रचण्डले यिनलाई यसरी झपारे

  सत्तारुढ नेकपाले आगामी पार्टी एकताको सन्देश तल्लो तहमा सम्प्रेषित गर्न, पार्टी र सरकारका नीति-योजनालाई सार्वजनिक रुपमा स्थापित गर्ने उद्देश्यका साथ दुई महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ।   शनिबार (२९ मंसिर) देखि सुरु भएको नेकपा स्थायी समितिको बैठकमा