मुख्य खबर

पाँच वर्षअघिको फोटोमा बमजनसँगै भेटिए बेपत्ता आनी

  प्रहरीले खोजी गरिरहेका दुई आनी बेपत्ता हुनुअघि तपस्वी भनिएका रामबहादुर बमजनसँगै देखिएको प्रमाण प्रहरीले फेला पारेको छ।   नुवाकोटकी चुन्मा भनिने चिनिमायाँ तामाङ र मकवानपुरकी फुलमाया रुम्बा पाँच वर्षअघि बमजनसँगै उभिएको फोटो पनि प्रहरीले भेटेको छ। उनीहरु दुबैजना सिन्धुपाल्चोकस्थित