मध्यबानेश्वरस्थित चिकेन स्टेसन रेस्टुरेन्टमा तीन जना युवा मोबाइलमा झुम्मिरहेका थिए। मोटो फ्रेम भएको चस्मा लगाएका एक जना युवा भन्दै थिए, ‘त्यसलाई हान्–हान् !’ खैरो ज्याकेट लगाएर कुनापट्टि बसेका अर्का युवा थप्दै थिए, ‘मार्–मार्, त्यसलाई मार् !’ उनीहरू सारा दुनियाँ
झण्डै तीन वर्ष अघि त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरको विमान धावनमार्गमा चिप्लियो । तर, दुर्घटनाबाट जोगियो ।