गगन थापाले भने गोविन्द केसीलाई मार्ने षडयन्त्र हुँदैछ
नेपाली कांग्रेसका सांसद गगन थापाले डा. गोविन्द केसीसाग गरेको सम्झौता कार्यान्वयनका लागि अग्रसरता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । डा. केसी ९ दिनदेखि इलाममा आमरण अनसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था कमजोर भइसकेको छ तर,