उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० को संयोजन तथा हिसान काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह बिहीबारदेखि सुरु भएको छ । खेलकुद सप्ताहको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले एक कार्यक्रमबीच उद्घाटन गरे ।
२५ माघ, डडेल्धुरा । डडेल्धुराका फरकफरक स्थानमा चट्याङ लागेर शुक्रबार दुई जनाको मृत्यु भएको छ । अरु चार घाइते