मुख्य खबर

एमालेले जनतामा आशा जगाउने काम गरेको छ : महासचिव पोखरेल

    नेपाल कम्युनिष्ट पाटी (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले जनतामा आशा जगाउने काम गरिरहेको बताउनुभएको छ ।एमाले दैलेखको आठौँ जिल्ला अधिवेशनलाई शनिबार यहाँ सम्बोधन गर्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा आर्थिक विकासले समेत फड्को मारेको उल्लेख